


आज नेपाल र इस्ट टिमोर बिच ब्राजिलमा हुने २०१४ को वलडकपको छनोटचरणको खेल आज ३:३० बाट सुरु हुदैछ वर्षाका कारण खेललाई असर गरे पनि म्याच स्थगित भने हुनेछैन । चैतमा उत्तर कोरिया संग खेलेका नेपाली टोली इस्ट टिमोरविरुद्ध हाबी हुनेछ
टिममा रहेका खेलाडीहरुमा:-
गोलकिपर : किरण चेम्जोङ
डिफेन्स : रोहित चन्द, सागर थापा, सन्दीप राई, विराज महर्जन, रविन श्रेष्ठ
मिडफिल्ड : शिव श्रेष्ठ, निराजन खड्का, भरत खवास
फरवार्ड : जुमानु राई, अनिल गुरुङ
No comments:
Post a Comment