Sunday, June 26, 2011

दवंगले तहल्का मच्यायो

सलमान खानद्धारा अभिनित फिल्म दंवगले आइफा अवाडमा तहल्का पिटेको उसले आइफामा वटा अवाड जितेको हो यसैगरी माइनेम खानवाट सर्वोत्कृष्ठ अभिनेताको अवाड सारुख खानले हात पारेका छन् सर्वश्रेष्ठ नायिकाको अवाड भने ब्यान्ड बाजा बारहातकी अभिनेत्री अनुष्का शर्माले हात पारेकी छन् दवंगकी नायिका सोनाक्षीले नवनायिकाको अवाड हात पारेकी छन् नवनयिकाको पुरस्कार हात पारेपछि नायिका अनुष्काको खुसिको सिमा नै रहेन । उनले यो अवाडको सधै सम्मानका साथ राख्ने भन्दै खुसि व्यक्त गरिन
एजेन्सीको
सहयोगमा

No comments:

Post a Comment