Wednesday, June 29, 2011

नेपालले बाजि मार्यो

२०१४ ब्राजिलमा हुने विश्वकप छनोचटरणको आज भएको नेपाल र इस्ट टीमोर विचको खेलमा नेपालले २-१ ले जितेको छ पहिलो पेनाल्टी पाउदा त्यसलाई अनिल गुरुङले जालि चुमाएका थिए भने अर्को गोल भरत खवासले दिएको कर्नरलाई जुमानु राइलो आफ्नो अन्तर्राष्टिय खेलकुदमा ८ औ गोलको रुपमा गोल गरेका थिए । खेल अवधिभर पानीले प्रभाव पारेको थियो तर खेल भने रोकिएन । मौदानमा पानी जमेको दृष्य देख्न सकिन्थ्यो । यसले खेलाडीलाई खेल्न गाह्रो भएको महसुस वाहिरवाटै प्रत्क्षे देखिन्थ्यो ।

No comments:

Post a Comment