Thursday, July 13, 2017

विश्वकप छनोट खेल्न घोषणा भयो नेपाली टोली

विश्वकप छनोट खेल्न सन्दिपको कप्तानिमा नेपाली टोलीको घोषणा

यू-१९ विश्वकप छनोट खेल्न सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलिको घोषणा भएको छ । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दिप सुनार, प्रकाश केसी, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, ललित नारायण राजबंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजान ढकाल र शाहव आलम छन् ।

यस्तै सन्दिप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुसान्त सिंह थापा बैकल्पिक खेलाडीमा परेका छन् ।

1 comment: