Thursday, January 19, 2017

टेरिया जिताउ अभियान देश विदेशमा चल्दै

रूपन्देही रूद्रपुरकी टेरिया मगर झलकदिखा लाजाको फाइनल पुगेकी छिन । उनलाइ झलकको फाइनल जिताउन देश विदेशमा रहेका नेपालीहरू लागि परेका छन् । टेरिया मगर फाउण्डेसनले टेरिया जिताउ अभियान सहित देश विदेशमा कार्यक्रम गर्न लागेको हो । झलकको फाइनल यही शनिवार राती हुँदैछ । फाइनलमा सलमान युसुफ खान र सानतनु महेश्वरीसँग टेरियको प्रतिस्पर्धा रहेको छ । अहिलेसम्म फाइनल पुगेका प्रतिस्प्रर्धीमा टेरियालाइ अरूभन्दा धेरै दावेदारको रूपमा लिइएको छ ।

भिडियो हेर्नुहोसः


1 comment: