Thursday, July 13, 2017

रामप्रसाद खनालको अायो नयाँ तिज गित

अमेरिकामा बस्दै अाएका नेपाली लोक गायक रामप्रसाद खनालले नयाँ तीज गीत लिएर अाएका छन् । उनकाे तिज गितमा उनीसँगै मञ्जु पाैडेलले पनि स्वर दिएकी छन् । उनले यस तिज गीतको म्युजिक भिडियोमा किरण केसी, शिवहरी पाैडेल, दिपा श्री निराैला लगायतका कलाकालरहरूलाइ पनि अभिनय गराएका छन् ।



No comments:

Post a Comment