Sunday, December 4, 2011

नेपालको पहिलो जित

भारतको नयाँदिल्लीमा जारी साफ च्याम्पियनसिप फुटबलमा अतिरक्त समयको ४ मिनेटमा कप्तान सागर थापाले गरेको गोलको मदतमा नेपालले पहिलो जित हात पारेको छ । जवाहरुलाल नेहरु रंगशालामा आइतबार भएको आफ्नो दोस्रो खेलको अन्तिम मिनेटमा बंगलादेशलाई १-० ले पराजित हो

No comments:

Post a Comment