Saturday, December 3, 2011

नेपाल र बंगलादेश भिडदै


नेपालले यस भन्दा पहिलाको हारको बदला लिने
नेपाल बंगलादेश आज आमनेसामने हुदै छन् । नेपालले भारतमा भइरहेको साफ च्याम्पिएनसिप अन्तरगत आज दोस्रो म्याचमा नेपाल बंगलादेशसंग भिड्न लागेको हो । यसभन्दा पहिले नेपालले उत्कृष्ठ खेल प्रदर्शन गर्दागर्दै पनि एक एकको बराबरिमा रोनि बाध्य भएको थियो
Live Score
Nepal 1 0 Bangladesh

No comments:

Post a Comment