

भारतका चल्तिका नायक अमिर खानको प्रोडक्टमा निर्माण भएको फिल्म डेल्ली बेल्ली र अमिताभ अभिनित फिल्म बुढ्ढा होगा तेरा बाप भन्ने नामका दुई फिल्म एकै दिन रिलिज हुने भएका छन् । ६८ वर्षे अभिताभको प्रमुख भुमिका रहेको अभिनित बुढ्ढा होगा तेरा वाप र अमिरको होम प्रोडक्टमा बनेको डेल्ली बेबी एकै पटक निर्माण गर्दा मर्का त उनिहरुलाई नै त पर्ने हो होइनर ।
No comments:
Post a Comment