Wednesday, August 17, 2011

कोरीयाले १५ हजार कामदार लैजाने

रोजगारको आकर्षक गन्तव्य बनेको कोरीयाले श्रावण गते भाषा परिक्षा दिएका परिक्षार्थीवाट सबैभन्दा धेरै अंक ल्याउने १५ हजार जना कारमदार लिने भएको नेपाली कामदारको अनुसासन कामप्रतिको इमान्दारीता इपिएस परिक्षा प्रणालीमा सुधार आदिको प्रशंसा गर्दै कोरीयाले १५ हजार कामदार लैजाने घोषणा गरेको हो यसले भाषा परिक्षा दिएर बसेका कामदारलाई खुसि तुल्याएको कोरीयाले १५ मुलुकबाट कामदार लिने गरेको सबैभन्दा बढि कामदार नेपालबाट लिने गरेको अहिले लग्ने भनिएको १५ हजार कामदार अन्य देशको कोटा कटाई नेपालवाट लिन लागेको हो थोरै लगानि धेरै प्रतिफल पाइने हुँदा नेपाली कामदारको लागि कोरीया आकर्षक वनेको हो खाडि मुलुकमा ७० हजार लागि गरि १० हजार कमाई हुने कोरीयामा ७० हजार लगानि गरि मासिक ७० हजार भन्दा बढि कमाई हुने गरेको १५ हजार कामदार लैजाने कुरामा नेपालको लगातारको लभिङका कारण कोरीया सहमत भएको हो यो वर्ष भाषा परिक्षामा ५० हजार ४३ जनाले भाषा परिक्षा दिएका थिए

No comments:

Post a Comment