दाजुले भाईलाई के दिन्छ सक्छ हामी सहजै अनुमान गर्छै माया स्नेह परेका बेलामा जस्तो पनि सहयोग तर पर्वत कुर्ता गाविस ५ का ३६ वर्षिय बुद्धिबहादुर नेपालीले आफ्नै २५ वर्षिय भाई श्यामबहादुरको लिङ्ग नै काटिदिएका छन् । उनले रक्सी खाएको मातमा भाईसँग झगडा गरी भाई श्यामबहादुरको लिङ्ग काटिदिएका हुन । घाईते श्यामबहादुरको अहिले पोखराको अस्पतालमा उपचार भईरहेको छ भने दाजु बुद्धिबहादुरलाई प्रहरीले पक्राउ गरी अहिले अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment